डोजर लिएर अवैध संरचना भत्काउन हिँडे बालेन, आज कहाँ–कहाँ चल्दैछ डोजर ?
भदौ १०, काठमाडौं | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को टोली आज पनि अवैध संरचना भत्काउने तयारीमा छ ।
आज शंखमुल बेसमेन्टमा सञ्चालित बर्गर हाउस, दरबारमार्गस्थित लण्डन पपको अन्डरग्राउण्ड, कोटेश्वर प्रहरी...