"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

"/>
2026-10-11 02:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कंगनाले लगाइन् आमिर खानलाई यस्तो आरोप

साउन १९, काठमाडौं | बलिउड सुपरस्टार आमिर खान यतिबेला आफ्नो आगामी फिल्म ‘लाल सिंह चड्ढा’का कारण चर्चामा छन् । कतिपयले यो फिल्म बहिष्कार गर्न माग गरिरहेका छन् ।

यसमा आमिरले आफू भारतलाई माया गर्ने र दर्शकले बहिष्कार नगर्ने बताएका छन् । तर यो कथन सुनेपछि कंगना रनौतले सामाजिक सञ्जालमा यो फिल्म बहिष्कारको मास्टरमाइन्ड आमिरको हात रहेको दाबी गरेको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।

कंगनाले आफ्नो सोसल मिडिया स्टोरीमा लेखेकी छिन्, ‘मलाई लाग्छ आगामी फिल्म ‘लाल सिंह चड्ढा’ को बारेमा सबै नकारात्मक कुरा मास्टर माइन्ड आमिर खानले नै सुरु गरेका हुन् । यो वर्ष अहिलेसम्म कमेडी फिल्मको सिक्वेल बाहेक कुनै पनि फिल्म हिट हुन सकेको छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध