2026-11-05 01:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलिउड अभिनेता मिथिलेश चतुर्वेदीको निधन

साउन १९, काठमाडौं | भारतका चर्चित अभिनेता मिथिलेश चतुर्वेदीको निधन भएको छ।

उनको हृदयघातबाट बुधबार राती निधन भएको भारतीय मिडियामा समाचार छ। 

कोई... मिल गया' फेम एक्टर का दिल की बीमारी से निधन, शोक में बॉलीवुड - actor  Mithilesh Chaturvedi passes away after suffering heart ailment Koi Mil Gaya  movie tmovp - AajTak

हृदयघात भएपछि उपचारका लागि गृहनगर लखनउमा लगिएको थियो। उपचारका क्रममा बुधबार राती निधन भएको उनका ज्वाइँ आशिष चतुर्वेदीले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।

मिथिलेशको निधनको खबरले चलचित्र क्षेत्र शोकमा डुबेको छ। मिथिलेशले आफ्नो करियरमा धेरै ठूला र राम्रा बलिउड फिल्महरूमा अभिनय गरेका छन्।

उनले सनी देवलको फिल्म गदर : एक प्रेम कथा,मनोज बाजपेयीको सत्या,शाहहरु खानको अशोका,ताल,बन्टी और बबली, कृष र रेडीमा अभिनय गरेका  थिए। फिल्म ‘कोही मिल गया’ले उनलाई थप चर्चित बनाएको थियो। सो फिल्ममा उनी ऋतिक रोशनको कम्प्युटर टिचरको भूमिकामा देखिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट