विश्वप्रकाशको प्रश्नः प्रधानमन्त्रीलाई सल्लाह दिन्छ कस्ले ?
असार २७, काठमाडौं | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई गलत सल्लाह दिने को हो ? भनेर प्रश्न गरेका छन् ।
बहुमत सदस्यको उपस्थीतिमा सबैधानिक नियुक्ती गर्न सकिने प्रावधानसहित...