असार १७, काठमाडौँ | इंग्ल्यान्ड क्रिकेट बोर्ड (इसीबी)ले जस बट्लरलाई एक दिवसीय र टी-२० क्रिकेट टोलीको कप्तानीको जिम्मेवारी दिएको छ । विश्वकप विजेता इयोन मोर्गानले बुधबार पद छोडेपछि विकेटकिपर ब्याटर...