छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु
जेठ ३०, काठमाडौं | काठमाडौं, चितवन, नवलपरासी (पूर्व), बारा, बाँके र मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित सडकमा ना.५ ख २८१९ नम्बरको...