रुसले अब बेलायतमा हमला गर्नुपर्छ: पुटिननिकट टीभी पर्सनालिटी
जेठ १७, किभ | एजेन्सी | युक्रेनमा जारी द्वन्द्वबीच रुसी टेलिभिजन पर्सनालिटी भ्लादिमिर सोलोभयोभले रुसले अब बेलायतमा आक्रमण गर्नुपर्ने बताएका छन् । मस्कोले बेलायती भूमि स्टोनहेन्ज कब्जा गर्नुपर्ने उनले बताए...