अमेरिकी बन्दुक नियन्त्रणः सुरक्षा उपायबारे सिनेटरहरूको क्रस–पार्टी समूह सहमत
जेठ ३०, न्युयोर्क | अमेरिकी सिनेटरहरूको एउटा क्रस–पार्टी समूहले बन्दुक सुरक्षामा सम्भावित कानूनको लागि एउटा ढाँचामा सहमति जनाएको छ । बन्दुक नियन्त्रणका सम्बन्धमा चौतर्फी दबाब बढिरहेका बेला समूहले सहमति जनाएको...