निर्वाचनबारे टिकटक बनाएर ५० लाख दर्शक पुर्याए ५० हजार पुरस्कार !
वैशाख १८, काठमाडाैं | निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक ‘भ्युज’ पुर्याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ ।
३० लाख भ्युज पुर्याउनेलाई ३० हजार र २०...