भृकुटीमण्डपमा भोलि अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता
चैत्र २५, काठमाडौं | नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार हुने भएको छ । एकदिने रेस्लिङ भृकुटीमण्डपमा हुने छ ।
रेस्लिङमा नेपाललगायत अमेरिका, भारत र पाकिस्तानका रेस्लरको भिडन्त...