श्रीलङ्काका राष्ट्रपतिले प्रधानमन्त्रीलाई पदबाट हटाउन अन्तरिम सरकार गठन गर्ने
वैशाख १७, काठमाडौँ | श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपाक्षेलाई पदमुक्त गर्न राष्ट्रपति गोताबाया राजपाक्षे तयार हुनुभएको छ ।
श्रीलङ्काले खराब आर्थिक सङ्कटको सामना गरिरहेको र पछिल्लो समय उत्पन्न राजनीतिक गतिरोध अन्त्य गर्न...