महिला हिंसा अन्त्यका लागि महिला हिंसाका घटनालाई राजनीतिकरण गर्न नहुने- मन्त्री झाँक्री
फागुन २४, काठमाडौँ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महिला हिंसा अन्त्यका लागि कानूनको सुधार गर्नुपर्नेमा जोड दिएकी छन्।
मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले...