फागुन २२, काठमाडौँ । सत्तारुढ नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज अपराह्न २ बजे बस्ने भएको छ । यसअघि बैठक बिहान ११ बजे बस्ने भनिएको थियो ।
माओवादी केन्द्रीय कार्यालयका सचिव...