१० लाख आय भए मात्र भिजिट भिसामा विदेश जान पाउने व्यवस्था गर्न सिफारिस
फागुन १९, काठमाडौँ । भिजिट भिसाले निम्त्याएको समस्या समाधानका लागि भिजिट भिसामा खाडी तथा मलेसिया लगायतका देश जानेहरूले सरकारले तोकेको मापदण्ड पूरा गरी अनलाइनबाटै पूर्व अनुमति लिनु पर्ने व्यवस्था हुन...