माघ २३, काठमाडौँ | गत चौबीस घण्टामा नेपालमा थप १ हजार ३८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ६ हजार ४४३...