माओवादी केन्द्रले बढायो प्रदेशमा पदाधिकारी संख्या, कुन प्रदेशमा कति ?
मंसिर २३, काठमाडौं | नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ। बिहीबार बसेको स्थायी समितिको बैठकले पदाधिकारी संख्या ७ बाट बढाएर ९ पुर्याउने निर्णय गरेको हो।
अब माओवादी...