नयाँ सार्वजिनक खरिद ऐन ल्याउँदैछाैं : मन्त्री झाँक्री
मंसिर २२, काठमाडौँ | सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सरोकारवाला पक्षको सुझाव समेटेर नयाँ सार्वजिनक खरिद ऐन ल्याउने तयारी अघि बढाएको बताएकी छन् ।
चौधौं राष्ट्रिय निर्माण दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी...