राष्ट्रियताको विषयमा कांग्रेस गम्भीर बनोस् !सीपी मैनाली
मंसिर २४, काठमाडौं | नेकपा मालेका अध्यक्ष सीपी मैनालीले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको बताएका छन्। कांग्रेसको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै मैनालीले भने, ‘व्यवस्था परिवर्तन गरियो, अवस्था...