कात्तिक २२, बेइजिङ | एजेन्सी | चीनकी अन्तरिक्ष यात्री वाङ यापिङले अन्तरिक्षमा पैदल हिडेर इतिहास रचेकी छिन् । उनी अन्तरिक्षमा पैदल हिड्ने पहिलो चिनियाँ महिला हुन् ।
चीनको राष्ट्रिय अन्तरिक्ष निकायका...