आजको पात्रो: आज कात्तिक शुक्लपक्ष प्रतिपदा तिथि । १९ कात्तिक, शुक्रबार । आज गोबद्धन पूजा अर्थात् गाईगोरु पूजा । आजको दिनलाई हलितिहार पनि भनिन्छ । आज म्ह पूजा पनि हो...