वैदशिक रोजगारमा जानु अघि सीप सिक्ने ? बोर्डले दिँदैछ निःशुल्क तालिम
कात्तिक १, काठमाडौँ | वैदेशिक रोजगार बोर्डले विभिन्न विषयमा निःशुल्क सीप तालिम प्रदान गरिरहेको छ । विशेषगरी वैदेशिक रोजगारीबाट फर्केकाहरुसहित सीप सिक्न चाहने सबैलाई लक्षित गरी तालिम सञ्चालन भइरहेको बोर्डले...