पूर्वप्रधानमन्त्री ओलीको कुराले करिश्मालाई आनन्द
कात्तिक ४, काठमाडौं | अभिनेत्री करिश्मा मानन्धरलाई एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले फोन गरेको खबरले केही दिन अगाडि राम्रै चर्चा पायो ।
उनले सामाजिक सञ्जालमा स्टाटस अपडेट गर्दै कल डिटेलको...