देशभर सार्वजनिक सवारीमा नयाँ भाडादर कायम
असोज ९, काठमाडौं। देशभर आजदेखि सरकारले लागू हुने गरी सार्वजनिक सवारी साधनमा नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर...