स्वास्थ्य मन्त्रालयद्वारा १२ औँ तहमा बढुवा प्रक्रिया सुरु
असोज १०, काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवातर्फ अधिकृत १२ औं तहमा बढुवाका लागि सूचना जारी गरेको छ। आइतबार मन्त्रालयले सूचना जारी गर्दै रिक्त रहेका तीन जना बाह्रौ तह...