काठमाडौँ महानगरपालिकाद्वारा थप दुई नगरसँग भगिनी सम्बन्ध स्थापना
साउन २७, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थप दुई नगरपालिकासँग भगिनी सम्बन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ । कामपाले मङ्गलबार प्रदेश नं १ को पाख्रीबास नगरपालिका र सुदूरपश्चिम प्रदेशको अमरगढी...