साउन १८, काठमाडौं । सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ ।
यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि लाइसेन्सको...