भारतमा थप ३८ हजारमा कोरोना संक्रमण, कति छन् सक्रिय सङ्क्रमित ?
असार ३०, नयाँ दिल्ली (रासस/एएनआई)। भारतमा कोरोनाभाइरसबाट नयाँ ३८ हजार ७९२ जना सङ्क्रमित भएका छन् । संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार अघिल्लो दिनभन्दा दैनिक सङ्क्रमितको...