काठमाडौँ | नेपाली बजारमा शुक्रवार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवारको तुलनामा शुक्रवार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो । जसअनुसार शुक्रवार छापावाल...