आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा
काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी पाँच वर्ष राष्ट्र निर्माणका लाग्ने योजनाका साथ अघि बढ्ने बताएका छन् । बौद्धिक पेशाकर्मी अभियान परिषद्ले बुधबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा...