गुण्डा नाइके चक्रेको बयान: म एमाले राजनीतिमा सक्रिय छु, युवालाई भेला गर्नु गल्ती भयो
काठमाडौँ | गुण्डा नाइके भनेर चिनिएका मिलन गुरुङ उर्फ चक्रे मिलनसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। उनीहरूको मुद्दा काठमाडौं जिल्ला न्यायाधीश खिमानन्द भुसालको इजलामा विचाराधीन छ र बयान भइरहेको...