विदेशबाट फर्कनेलाई क्वारेन्टिन राख्न ११० होटेल तोकिए, खर्च आँफै व्यहोर्नुपर्ने
असार २२, काठमाडौं । सरकारले विदेशबाट फर्कने यात्रुलाई क्वारेन्टिन राख्नका लागि कुल ११० वटा होटेललाई अनुमति दिएको छ । पर्यटन विभागमा दर्ता भएका २७ र बागमती प्रदेश उपत्यका पर्यटन कार्यालयमा...