बैङ्क दर र नीतिगत दर घटाइयो, आवास र शेयर कर्जामा राष्ट्र बैङ्क खुकुलो
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षका लागि सजगतापूर्वक लचिलो मौद्रिक नीति ल्याइएको बताउनुभएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ मार्फत राष्ट्र बैङ्कले ब्याजदर थप...