काठमाडौँ | नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ। गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्य यसदिन भने बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई...