‘सन्तुलन कायम हुने किसिमको बजेट विनियोजन भएको छ’
काठमाडौँ | राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरी विकास मन्त्रालयअन्तर्गत सुन्तुलन कायम हुने किसिमको बजेट विनियोजन भएको बताउनुभयो । बैठकमा विनियोजन विधेयक-२०८२’अन्तर्गत विभिन्न शीर्षकहरूमाथि उठेका प्रश्नहरूको...