भिजिट भिसादेखि मन्त्रीहरुको ‘घुस डिल’प्रकरणसम्मको छानबिन गर्न न्यायिक आयोग बनाउन माग: राजेन्द्र लिङ्देन
काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भिजिट भिसादेखि मन्त्रीहरुको ‘घुस डिल’प्रकरणसम्मको छानबिन गर्न न्यायिक आयोग बनाउन माग गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो भनाइ राख्दै ती सबैको छानबिन...