रवि लामिछानेको पक्षमा बाबुरामको ऐक्यबद्धता भन्छन् – वैकल्पिक शक्तिको ‘भ्रूण हत्या’ गर्न खोजियो
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा ऐक्यबद्धता जनाएका छन्। उनले शनिबार रास्वपाको केन्द्रीय कार्यालय, बनस्थली पुगेर पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियानमा...