गैरआवासीय राजदूत नियुक्त
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मलेसियाका लागि नेपालका राजदूत डा नेत्रप्रसाद तिम्सिनालाई गणतन्त्र फिलिपिन्सका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम...