प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान भ्रमणमा जाँदै
काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तान भ्रमणमा जाने भएका छन्। संयुक्त राष्ट्रसंघको विकासोन्मुख भूपरिवेष्टित मुलुकहरूको सम्मेलनमा भाग लिन आज राति ११ बजे प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान गर्ने प्रधानमन्त्री...