मंसिर ३, काठमाडौँ | सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरुभएको छ | बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीपनि सहभागी भएका छन् |
ओली बुधबारको बैठक सार्ने...