रुसका चार लाख कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिइने
मङ्सिर १२, मस्को (रासस/सिन्ह्वा) । रुसका चार लाख सैन्य कर्मचारीलाई कोरोनाभाइरस विरुद्धको खोप दिने तयारी भएको छ ।
रक्षा मन्त्री सेर्गेइ शोइगुले देशका सैन्य कर्मचारीहरुलाई खोप दिने योजना बनाइएको बारेमा शुक्रबार...