एमालेमा थपिए एक लाख भन्दा बढी नयाँ सदस्य, कूल संख्यामा २८ प्रतिशतले वृद्धि
काठमाडौँ | नेकपा एमालेको सोमबारदेखि सुरू केन्द्रीय कमिटी बैठक एक लाख ३९ हजार नयाँ सदस्य थपिएको विवरण प्रस्तुत गरिएको छ । सोमबार भएको छलफलमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले...