ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर उम्मेदवारले भोट माग्न थाले
युवराज पाण्डे/कात्तिक २०, बनेपा । शरहमा भन्दा काभ्रेपलाञ्चोकको दुर्गम ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर उम्मेदवारले भोट माग्न थालेका छन् ।
सुनसान जस्तै बनेका जिल्लाका दुर्गम ग्रामीण भेग अहिले वाम गठबन्धन र लोकतान्त्रिक...