प्राचीनकालको डोमाङ छ्योई सार्वजनिक
फागुन ४, काठमाडौं । काभ्रेपाल्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. २ ठूलो गाउँमा ६७४ वर्षभन्दा पुरानो डोमाङ छ्योई (पुस्तक) सार्वजनिक गरिएको छ ।जोक्पा छेन्पो थार्पालिङ गुम्बा समितिद्वारा आयोजीत शुभकामना आदानप्रदान...