काभ्रेपलाञ्चोकका भूकम्पपीडितले लालपूर्जा नभए पनि अनुदान पाउन थाले
फागुन १३, बनेपा । जग्गाको लालपुर्जा नभएर पुनःनिर्माण आवास अनुदान पाउनबाट वञ्चित भएका काभ्रेपलाञ्चोकको फलाँटे र भूम्लुटारका भूकम्पपीडितले बिहीबारदेखि आवास अनुदान पाउन थालेका छन् ।
विसं २०३२ मा भएको सीमा विवादका...