Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चट्याङ लागेर २२ वर्षीय युवतीको मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>बैशाख २२, बनेपा । </b>काभ्रेपलाञ्चोकमा चट्याङ लागेर गएराति एक युवतीको घटनास्थलमा नै मृत्यु भएको छ ।&nbsp;<br></p><p>बेथानचोक गाउँपालिका–१ की २२ वर्षीया ओमकुमारी अधिकारी (लक्ष्मी) को घरबाट बाहिर निस्कने क्रममा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । रासस &nbsp;</p>