ललितपुरको रेस्टुरेन्टमा विवाद हुँदा चक्कु प्रहार गरी २३ वर्षीय युवकको हत्या
ललितपुर | ललितपुरको रेस्टुरेन्टमा चक्कु प्रहार गरी २३ वर्षीय युवकको हत्या भएको छ । च्यासलस्थित टाउन हब रेस्टुरेन्टमा भएको विवादका क्रममा भएको चक्कु प्रहारबाट २३ वर्षीय नयन गुरुङको हत्या भएको...