त्रिशूली अस्पताललाई पाँच आइसियू श्यया हस्तान्तरण
जेठ १८, त्रिशूली (रासस) । जिल्ला सहकारी सङ्घ जिल्ला शाखाले त्रिशूली अस्पताललाई पाँच विद्युतीय आईसीयू श्यया र बिरामी मनिटर उपकरण प्रदान गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई आवश्यक उपकरण हस्तान्तरण...