नुवाकोटमा आपत्कालीन कार्य सञ्चालन केन्द्रले काम थाल्यो
भदौ ९, नुवाकोट । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र नुवाकोटले कार्य शुरु गरेको छ । एक वर्षअघि स्थापना भएर पनि निष्क्रिय रहेको केन्द्रलाई पछिल्लो समय विपत्का घटनामा भएको वृद्धिसँगै सूचना सम्प्रेषणमा...