विश्वकप छनोट : नेपालले सामोआलाई दियो दुई सय १२ रनको चुनौती
काठमाडौँ | ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत आज आसिफ शेख र दीपेन्द्रसिंह ऐरीको अर्धशतकप्रेरित खेलमा नेपालले सामोआलाई जितका लागि दुई सय १२ रनको लक्ष्य...