राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल
काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिमा धैर्यता र समर्पण नभए दुर्घटना निम्तिने बताउनुभएको छ । नेपालगञ्जमा आजदेखि सुरु भएको राष्ट्रिय वाणिज्य बैंक कर्मचारी सङ्घ नेपालको १२औँ...